Voting ID Apply

Voter ID Nepal Apply Now

नेपाल सरकार निर्वाचन आयाेगले आगामी स्थानिय चुनावलाई मध्य नजर गर्दै मतदाता नामावली दर्ता खुल्ला गरेकाे छ । १८ वर्ष पुरा गरेका जाे काेही र जहाँ बाट जसले पनि भरेर आफ्नाे मतदाधिकार सुरक्षित राख्न मतदाता परिचय पत्र भर्न आवश्यक छ। यदि तपाइँ आफै भर्न असमर्थ हुनु भयाे भने हामी Luniva Studio, Chuchchepati बाट भर्न सक्नु हुन्छ ।

Election identity Card

के के चाहिन्छ त ?

निर्वाचन मतदाता परिचय पत्र कार्डका लागि फारम भर्न राष्ट्रिय परिचय पत्र हुनेले राष्ट्रिय परिचय पत्रकाे आधारमा सजिलै भर्न सक्नु हुन्छ भने, नहुनेले आफ्नाे नाममा रहेकाे माेबाइल नं. बाट पनि फारम भर्न सक्नु हुन्छ ।

आफै भर्न चाहनु हुन्छ भने यहाँ क्लिक गर्नु हाेला ।